प्रदेश नं १का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान

विराटनगर । होली पर्वको शुभअवसरमा विराटनगरस्थित प्रदेश नं १का प्रदेश प्रमुखको कार्यालयले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग-यो । सो अवसरमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले कार्यक्रममा सहभागी हुनुभएका महानुभावसँग अबिर खेलेर होली पर्व मनाउनुभयो । उक्त अवसरमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेशका प्रमुख सचिव यादवराज … Continue reading प्रदेश नं १का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान